त्रिविको पठनपाठन बन्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गतेसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।त्रिविका प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा विज्ञप्तिमा आगामी कात्तिक ११ गतेदेखि त्रिविको पठनपाठन सञ्चालन हुने उल्लेख गरेका छन् ।
बिहिवार एक विज्ञप्ति जारी जारी गर्दै उनले भनेको छन्, मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको हो ।
अब नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस