संविधान संशोधनका लागि केही दिनभित्रै संयन्त्र बन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बन्ने बताएका छन ।
आइतबार काठमाडौंमा नेपाली कांग्रेस सय दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर पालिका वडा नम्ब ३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन ।
संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने उल्लेख गर्दै थापाले माओवादी, मधेसका अरु दलहरुसँग संवाद गर्ने र दलहरुको बीचमा समझदारी बनाउने समेत बताए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस