• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
अर्थ

नाडा अटो शो शुरु

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा  नाडा अटो शो सुरु गरेको छ ।

 

शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।

 

१६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ ।  

 

प्रदर्शनीमा २४ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुई–पांग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक गाडीहरू प्रदर्शनीमा राखिएको नाडा अटो शोका संयोजक अनुपकुमार बरालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार