इलाम अपडेट : डम्बर खड्काको अग्रता कायम
काठमाडौं। प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणानामा कांग्रेस उम्मेदवार डम्बर खड्काको अग्रता कायमै रहेको छ ।
खड्काले १६४३ मतका साथ अग्रता कायम राखेका छन् भने उनलाई एमालेका सुहाङ नेम्वाङले १६०१ मतका साथ पछ्याइरहेका छन् ।
अहिलेसम्म ४१८१ मत गणना हुँदा कांग्रेसका खड्काले १६४३, एमालेका सुहाङ नेम्वाङले १६०१, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ र रास्वपाका मिलन लिम्बुले ३०५ मत पाएका छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस