• शुक्रबार १-२८-२०८१/Friday 05-10-2024
देश/प्रदेश

आजै मत गणना गर्ने तयारी

काठमाडौं । इलाममा जारी मतदान सकिएलगत्तै आजै मत गणना गर्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

 

 मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन ।उपनिर्वाचनमा १२ दलका सात स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन् । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार