काठमाडौं : ७४ हजार मतगणना,कस्को कति मत ?(अपडेट)

काठमाडौं । काठमाडौं महानगरपालिकाको ७४ हजार १९३ मतमतगणना गर्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाहले २८ हजार २९२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।
यसैगरी, नेकपा एमालेका उमेदवार केशव स्थापित १४ हजार ९८० मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १४ हजार ६५७ मत प्राप्त गरेकी छन ।
मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका छन् । राष्ट्रिय सभागृमा मतगणना जारी छ ।
प्रतिकृया दिनुहोस