• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

थप १७६० जनामा कोरोना संक्रमण पुष्टि,१ हजार २२० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

   १६ हजार ८४४ जनामा परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको  हो भने सोही अबधीमा १ हजार २२० जना संक्रमणमुक्त भएका छन ।

 


  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिएको छ । 

 


मन्त्रालयका अनुसार  ७ जनाको मृत्यु भएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार