• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं । कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ । नर्भिक अस्पतालका डा.राजिव झाले  जोशीका दाहिने तिरको हातखुट्टा चल्न थालेको महशुस गरिएको  जानकारी दिएका छन ।

 

जोशीलाई मस्तिष्कघात भएपछि हिजो बिहान थापाथलीस्थित नर्भिक  अस्पतालमा उपचारका लागि लगिएको थियो ।

 

जोशीलाई बिहीबार राति १२ बजेतिर बाँया शरीरमा समस्या देखिएको थियो ।

 

उनका परिवारले वीर अस्पताल पुर्याइएकोमा चिकित्सकले जोशीलाई नर्भिक अस्पताल रिफर गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार