• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८८८  कोरोना संक्रमित थपिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ७८१ महिला र ११०७ पुरुष रहेका छन् । 

 

त्यसैगरी भक्तपुरमा हालसम्म  १ हजार १६५ जना सक्रिय संक्रमित रहेका छन् भने ६३ जनाको मृत्यु भएको  मन्त्रालयले उल्लेख गरेको छ ।  ललितपुरमा २ हजार ३४५ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५८  जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

 

काठमाडौंमा मात्र हालसम्म १६ हजार २४२ सक्रिय कोरोना संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार