• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं । आज थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कुल संक्रमितको संख्या  ८८६ पुगेको छ ।

 

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिएका छन ।

 

१८३ जना निको भएर घर फर्किएका छन ।  संक्रमितहरु मध्य पुरुषको संख्या धेरैं छ ।
 

हालसम्म ४७ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार