• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

प्रदेश २ मा एकैदिन ४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रदेश २ मा बुधबार मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

 

जसमध्ये ३८ जनाको स्वाब टेकु प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो । 

 

संक्रमितहरूमध्ये रौतहटका  ३५ जना  छन् । त्यस्तै, बाराका ८ जना र सिराहाका २ जना  छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार