'लिटल आइडल नेपाल सिजन ३' सम्पन्न
काठमाडौं । ट्रेबल फेशन कन्सर्नको आयोजनामा बालबालिकाको सौदर्य प्रतियोगिता 'लिटल आइडल नेपाल २०१९' सम्पन्न भएको छ ।
१७ बालिका र ६ बालकको सहभागिता रहेको उक्त प्रतियोगितामा बालिका तर्फ दुइवटा समुहमा बिभाजन गरिएको थियो भने बालकहरुलाई बेग्लै समुहमा प्रस्तुत गरिएको थियो ।
शैलेन्द्र के श्रेष्ठको व्यवस्थापन रहेको “लिटल आइडल नेपाल सिजन ३”का सहभागी सम्पूर्ण बालबालिकाको लागि मिस्टिक बुटिकले आकर्षक पहिरनहरु तयार पारेका हुन् ।
मनिष शाक्य, डा रेखा थापा ,बिमला तामा ,राज महर्जन आदि निर्णायक मण्डल रहेको उक्त प्रतियोगितालाई काजोल राई र इभा श्रेष्ठको कोरियोग्राफी गरेका हुन ।
बिजेताहरुको नामावली :
सिनियर बालिका तर्फ
बिजेता : प्रियंका बस्नेत
फस्ट रनर : अप सोमी कार्की
सेकण्ड रनर : अप पुर्णिमा तामांग
बेस्ट ड्रेस : दिपिका थापा
जुनियर बालिका तर्फ
बिजेता : स्याफ्रन श्रेष्ठ
फस्ट रनर अप : मेरिना लिम्बु
सेकण्ड रनर अप : देबेन्जना बरियात
बालक तर्फ
बिजेता : रक्षक दाहाल
फस्ट रनरअप : अनुपम चौलागाईं
सेकण्ड रनरअप : मार्बिंन तामांग
बेस्ट ड्रेस : मर्बिंन तामांग
फोटोजेनिक ः छिरिंग तामांग
टेलेन्ट : फुर्बा लामा दोंग
बेस्ट हेयर : बिनोद गोले
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस