• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीका कप्तान मल्ललाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तानमा छानिएकोमा ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।

 

आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले कप्तान मल्ललाई शुभकामना सहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

मल्ललाई केही दिनअघि नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्त गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार