• बिहीबार ६-१-२०८३/Thursday 09-17-2026
देश/प्रदेश

भोटेकोशी बाढी : चिलिमे जल विद्युत् आयोजनाको सुरुङमा ३ शव फेला

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा  ३ वटा शव फेला परेको छ ।

 

गोताखोरसहितको टोलीले  टनेलको अन्तिम किनारासम्म खोजी गर्दा ३ वटा शव फेला पारेको  नेपाली सेनाले जनाएको छ । फेला परेका शवमध्ये २ वटा शव उद्धार गरी बाहिर निकालिएको छ भने बाँकी एक शव बाहिर निकाल्ने कार्य जारी रहेको छ। 

 

भदौ १० मा आएको विनाशकारी बाढीपछि  विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा मानिसहरू फसेको आशंकामा खोजी तथा उद्धार कार्य जारी छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार