• आइतबार ४-१७-२०८३/Sunday 08-02-2026
देश/प्रदेश

सुनसरी घटना : देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गरेका छन ।

 


 जिम्मेवार नागरिकको भूमिका निर्भाह गर्दै यो सुन्दर र  शान्त नेपाली आकासमा मडारिएको अशान्तीको बादल हटाउनु पर्ने बताए ।प्रधानमन्त्री शाहले मैथलीमा पनि सम्बोधन गर्दै राष्ट्रिय एकता कायम राख्न आग्रह गरे ।

 

'धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो, संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन । सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो'

 

घटनाको सत्यतथ्य अध्ययन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउने गरी गृह मन्त्रालयले केहि दिन अघि छानबिन समिति पनि  गठन गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार