• शनिबार २-१६-२०८३/Saturday 05-30-2026
अर्थ

आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। अर्थमन्त्री वाग्लेले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय-व्यय विवरण (बजेट) प्रस्तुत गरेका हुन्।

 

बजेट :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार