• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
राजनीति

शुक्रबार देउवा पक्षीय काँग्रेसको केन्द्रीय समिति बैठक

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।पार्टीको बैठक बीपीस्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने भएको सचिव प्रकाश शर्माले जानकारी दिए ।
 

 

 शेरबहादुर देउवा पक्षीय बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरुकोे उपस्थितिका लागिनिर्देशानुसार अनुरोध गरेका छन् । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार