• शनिबार ६-११-२०८२/Saturday 09-27-2025
राजनीति

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।

 

शीतल निवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।

 

तीन सदस्यीय मन्त्रिपरिषद् बन्ने भनिएपनि जेनजीको तर्फबाट नाममा सहमति हुन बाँकी रहेकाले मन्त्री तत्काल नियुक्त नभएको बताइएको छ । 

 

हाललाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाल्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी दिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार