• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
देश/प्रदेश

अविरल बर्षा : उपत्यकाका तटीय क्षेत्रमा पनि सुरक्षा सतर्कता

काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबारदेखि अविरल पानी परिरहेको छ ।

 

 उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा  सतर्कता बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र  जोखिमलाई मध्यनजर गर्दै सबै करिडोरमा प्रहरीले गस्ती बढाएको छ।  

 

अविरल वर्षाकै कारण आज देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक समेत अवरुद्ध भएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार