प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी विजयी
काठमाडौं । गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डा.चन्द्रकान्त भण्डारी विजयी भएका छन ।
भण्डारीले ३२ हजार २२७ र ज्ञवालीले ३० हजार ९३५ मत पाएका थिए। एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी भएका हुन ।
अघिल्लो निर्वाचनमा भण्डारीलाई ज्ञवालीले नै पराजित गरेका थिए। मतपरिणाम सार्वजनिक भएपछि मतगणनास्थलमा ज्ञवालीले भण्डारीलाई बधाई तथा शुभकामना पनि दिएका थिए ।
प्रतिकृया दिनुहोस