• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

रोशनको ‘सही हो नि कान्छी’ सार्वजनिक

काठमाडौं । गायक रोशन गुरुङ नयाँ गीत ‘सही हो नि कान्छी’ सार्वजनिक भएको छ ।  

 

गत्मिा कुमार गुरुङ, इन्द्र गुरुङको संगीत र चन्द्र गोर्खालीको एरेञ्ज छ ।

 

बाबु जिम्बाको निर्देशन र हरी गोलेको छायांकन रहेको गीतको  भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय रहेको छ छ ।

 

भिडियो गायकको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो भने गीतमा सेवा फिल्मस्को पोष्ट पोडक्शन रहेको छ

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार