• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

खेलाडी स्वर्गीय रामजीप्रसाद बज्राचार्यको नाममा गुरु 'प्रतिष्ठान कोष'

काठमाडौं । क्योकुशिन करातेका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा नेपाल फुल कन्ट्याक्ट् कराते महासंघका वरिष्ठ उपाध्यक्ष  स्वर्गीय रामजीप्रसाद बज्राचार्यको नाममा गुरु 'प्रतिष्ठान कोष' खडा हुने भएको छ ।

 

विश्व कायोकुशिन् कराते परिवारद्वारा गठित आर्थिक समितिले अर्थिक सहयोग गर्न ईच्छुक नेपाल लगायत विश्वमा रहेका  खेलाडीहरु तथा खेलप्रेमी लगायत संपूर्ण व्यक्तिहरुका अनुरोध गरेको छ ।

 

United Nepalese Kyokushin Advancement UNKA  को मेघा बैंक खाता नं A\C : 08800100068082 र स्वर्गीय श्री रामजी प्रसाद बज्राचार्यको छोरा जेनीस वज्रचार्य ज्युको प्रभु बैंक खाता नं नं A/C : 0420085506200011 मार्फत सहयोग गर्न सक्ने व्यवस्था मिलाएको छ। 

 

अर्थिक सहयोगको विवरण पारदर्शी हिसावले www.wunka.org मार्फत प्रकाशित समेत गरिने संयोजक सुरज श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । क्योकुसिन कराते प्रतियोगिता लगायत पीडित खेलाडीहरुलाई WUNKA ले यस अगाडीनै लाखौं  आर्थिक सहयोग गरिसकेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार