• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले बतायो।


‘आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन। त्यसमा पनि राति नै खबर आएको छ’, मन्त्रीले भने,’प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाएका होलान।’

 

समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्छ। सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार बस्ने चलन छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार