• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

विश्वकप फाइनल सुपर ओभरमा

एजेन्सी – इंग्ल्यान्ड र न्युजिल्यान्डबीच जारि विश्वकपको फाइनल खेल सुपर ओभरमा पुगेको छ ।  

 

टस जितेर न्युजिल्यान्डले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले पनि समान रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो।

 

विश्वकप १२औं संस्करणमा आइपुग्दा फाइनल सुपर ओभरमा पुगेको पहिलो पटक हो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार