• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

संसदको हिउँदे अधिवेशन आज सकिने, बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आइतबार अन्त्य हुने भएको छ। संसद सचिवालय स्रोतका अनुसार  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन्।

 

संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो तर पूर्वनिर्धारित कार्यसूचीलाई २ घन्टा पर सारिएको प्रधानमन्त्रीका जनाइएको छ। 

 

पुस ११ गते बाट सुरू भएको संसदको हिउँदे अधिवेशन  आज सकिँदैछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार