• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
डबली

२५ हजार राशी सहित पत्रकार भट्टराई सम्मानित

काठमाडौं । यसवर्षको बाबा ओमवीर सिंह बस्नेत पुरस्कारबाट मधुपर्कका सम्पादक एव साहित्यकार जयदेव भट्टराई सम्मानित भएका छन् ।

 

२५ हजार राशीको उक्त पुरस्कार नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले प्रदान गरेका हुन । 

 

त्यस्तै बाबा ओमवीर सिंह बस्नेत पुरस्कार प्रतिष्ठान द्धारा आयोजित समारोहमा बाबा ओमवीरसिंह बस्नेत प्रतिभा पुरस्कारबाट वासुदेव पाण्डे र राम सञ्जेल सम्मान गरिएको थियो  ।

 

कार्यक्रममा डा. रमेशचन्द्र अधिकारी,साहित्यकार मोहन दुवाल र राममणि ढुंगेलले आफनो मन्तव्य व्यक्त गरेका थिए ।    

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार