• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
मनोरञ्जन

भारतीय उद्योगपति मुकेश अम्बानीको छोरी ईशाको वैवाहिक कार्यक्रम (फोटोफिचर)

काठमाडौं । भारतीय उद्योगपति मुकेश अंबानीको छोरी ईशा अंबानीको विवाह सम्पन्न भएको छ ।

 

उदयपुरमा भएको प्रि वेडिंग सेरेमोनि पश्चात् बुधबार मुम्बईम भातरका सबैभन्दा धनी उद्योगपति अंबानीकी छोरी ईशाको आनन्द पीरामलसँग भएको हो । 

 

विवाह कार्यक्रममा राजनीतिक नेता , उद्योगपति , वलिउडका दिग्गज कलाकार लागयतको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार