• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

१३ औं साग : गौरिकाले जितिन् ऐतिहासिक स्वर्ण, स्वर्णको संख्या ३३ पुग्यो

काठमाडौं । १३ औं सागमा स्वीमिङमा पहिलोपटक व्यक्तिगत स्पर्धामा  गौरिका सिंहले स्वर्ण पदक हात पारेकी छिन् । उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी छन् ।  

 

  यससँगै नेपालले जारी दक्षिण एसियाली खेलकुद (साग) मा ३३ स्वर्ण जितेको छ ।

 

बिहीबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको २०० मिटर फ्रिस्टाइलमा स्वर्णपदक जित्दै गौरिका सागमा स्वर्ण जित्ने ‘इन्डिभिजुअल’तर्फ पहिलो नेपाली खेलाडी बनेकी  छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार