रेड एण्ड गोल्ड कम्बिनेसनमा पुर्व मिस नेपाल खड्गी (फोटो सहित)
काठमाडौं । पुर्व मिस नेपाल एव फेसन डिजाइनर उषा खड्गीले आफ्नो आमा उर्मिला खड्गी र छोरी उगेस्ना तिमिल्सिनासंग ट्रेडिसनल फोटोशुट गराएकी छिन् ।
रेड एण्ड गोल्ड कम्बिनेसनको ट्रेडिसनल अवतारमा तीनैजना सुन्दर एव आकर्षक देखिएका छन् ।
प्रस्तुती : जयन सुब्बा मानन्धर
पहिरन : उषा स्टाइलीस कलेक्सन
मेकअप : अनकने ब्युटी सैलुन
ज्वेलरी : शाक्य मुनी लोकमान एण्ड सन
तस्वीर : महेश प्रधान
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस