• शुक्रबार ६-१६-२०८३/Friday 10-02-2026
देश/प्रदेश

नदीको बहाव घटेपछि नारायणी नदीमा अड्किएको ‘राइनो क्रुज’ हटाइदैं

काठमाडौं ।नारायणी नदीमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ।

 

 नदीको बहाव घटेपछि क्रुज निकाल्न थालिएको हो ।  लगातारको बर्षा पछि नारायणी नदीमा आएको बाढीले राइनो क्रुज  पुलको एउटा पिल्लरमा छोएर अड्किएको  थियो ।

 

 उक्त क्रुजको कारण नारायणी पुलमा  जोखिम बढेपछि  आवतजावज गर्ने सवारी साधनहहरुमा  रोक लगाइएको छ ।तस्बिर : पत्रकार श्रीधर उपाध्यायको फेसबुक पेज  

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार