सर्टलिस्ट उमेदवारको नामावली सार्वजनिक (नामावली सहित)
काठमाडौं । आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि ‘सर्टलिस्ट’ मा परेका उमेदवारको नामावली सार्वजनिक भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार ‘सर्टलिस्ट’मा परेका उमेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय,मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिका निम्ति विभिन्न आवेदन परेको थियो ।
सर्टलिस्ट नामहरु :







प्रतिकृया दिनुहोस