• मंगलबार २-१९-२०८३/Tuesday 06-02-2026
देश/प्रदेश

बालविवाह विरुद्धको अभियान 'विवाह मुक्त बाल्यकाल'

ललितपुर।  बालविवाह विरुद्ध एकजुट हुन आवहान गरिएको 'विवाह मुक्त बाल्यकाल' कार्यक्रम  सम्पन्न भएको छ ।


कार्यक्रममा  कलाकार जितु नेपाल, नायिका श्वेता खड्का ,गायिका आस्था रावत, मनिष रावतलगायत ५० बढीअभियन्ताहरु उपस्थित भएका थिए ।

 

 उक्त कार्यक्रममा सामाजिक सवालमा नागरिकहरूलाई सुसूचित गर्न तथा समाजमा सकरात्मक प्रभाव पार्न सक्ने युवा अभियान्ताहरुको उल्लेख्य उपस्थीति रहेको थियो । कार्यक्रममा सहभागीहरुले बालविवाह विरुद्ध जनचेतना जगाउने किसीमका सामग्री प्रस्तुत गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

 

 

 प्लान इन्टिनेसनल नेपाल र महिला सेवा  संस्था नेपालको सहकार्यमा आयोजना भएको कार्यक्रमा संस्थाका अध्यक्ष  भावना भट्टले सहभागीहरुलाई बालविवाह विरुद्ध कन्टेन्ट निर्माण गर्न अनुरोध गरीन ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार