• शुक्रबार १-११-२०८३/Friday 04-24-2026
देश/प्रदेश

रास्वपा महामन्त्रीमा शाह, ढकाल र ज्ञवाली पनि थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ ।

 

पार्टी केन्द्रीय कार्यालय चःमतीमा जारी केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

 

त्यस्तै, सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्य बनाइएको छ । 

 

यस्तै अन्य थपिएका सदस्यहरूमा तुलसीप्रसाद चौधरी, रामसिह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरी  रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार