• शनिबार ६-११-२०८२/Saturday 09-27-2025
बिश्व

चीनमा प्रधानमन्त्री ओली र मोदीबीच भेट

काठमाडौं । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा भाग लिन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई भेटेका हुन् । 

 

मोदीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट ओलीसँग भेट भएको तस्बिर सार्वजिनक गरेका छन् ।

 

उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु । भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार