गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा डा. पौडेललाई नियुक्त गरेको हो ।राष्ट्र बैंकले डेढ महिनापछि नयाँ नेतृत्व पाएको छ ।
प्रतिकृया दिनुहोस