• बिहीबार २-९-२०८२/Thursday 05-22-2025
बिश्व

पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनलाई क्यान्सर भएको पुष्टि

अमेरिकाका भूतपूर्व राष्ट्रपति जो बाइडनलाई प्रोस्टेट क्यान्सर भएको  र क्यान्सर उनको हड्डीसम्म पुगिसकेको बाइडेनको कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

 


पिसावमा समस्या देखा परेपछि परीक्षण गर्दा  उनलाई क्यान्सर भएको थाहा भएको बताइएको छ।अमेरिकामा क्यान्सरका कारण हुने मृत्युमध्ये फोक्सोको क्यान्सरपछि प्रोस्ट्रेट क्यान्सर ठूलो कारक भएको अमेरिकन क्यान्सर सोसाइटीले उल्लेख गरेको छ ।एजेन्सी

 

 

 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार