खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ ।
आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भुकम्प मापन केन्द्रका अनुसार ६.० म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।
प्रतिकृया दिनुहोस