फेरी बढ्यो मुल्य

काठमाडौं। बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ ।
पेट्रोलको मूल्य आठ रुपियाँ बढेको हो । पेट्रोलको मूल्य अब १७८ रुपियाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ पर्नेछ ।
त्यसैगरी निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १२ रुपियाँ बढाएको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ ।
प्रतिकृया दिनुहोस