• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

भुत्ते विचार बोकेर कम्युनिष्ट पार्टी चल्दैन : माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भुत्ते विचार बोकेर कम्यूनिष्ट पार्टी नचल्ने बताए । 

 

शनिबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गोदावरी नगरकमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एमाले प्रति संकेत गर्दै भुत्ते विचार बोकेर कम्युनिष्ट पार्टी नचल्ने बताए ।

 

उनले इतिहास प्रति फर्किदै नेकपा एमाले अध्यक्ष केपी ओलीले गुटको राजनीति गरेको आरोप लगाए । नेपालले केपीलाई बा भन्नेहरुको मात्रै एमालेमा भविश्य रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार