सुदिप कुवँर र रचना रिमालको गीतमा मोडल एलिना र निक्सको अभिनय

काठमाडौं । सुदिप र रचनाकोे स्वरमा ‘मयूरको भालेले बोलका भिडियो सार्वजनिक भएको छ ।
चर्चित कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले निर्देशन गरेको गीतको भिडियोमा मोडल एलिना रायमाझी र निक्सको अभिनय रहेको छ। गायक कुवँरले यसअघि ‘मायाले ईशारा ’, ‘मायालु जहिले रीसाउनी’, जस्ता गीतहरु गाईसकेका छन ।
मान कृष्ण महर्जनको छायांकन र मिराज आर्याल, योगेन्द्र कार्कीको सम्पादनमा रहेको भिडियो सुदिप कुवँर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
प्रतिकृया दिनुहोस