बिक्रम बरालको आवाजमा ‘दोषी मन' सार्वजनिक

काठमाडौं । गायक बिक्रम बरालको आवाजमा ‘दोषी मन' सार्वजनिक भएको छ ।
गीतको भिडियो राजु गुरुङ्ले निर्देशन गरेका हुन् भने गीतमा अनुप पाहारीको शब्द र संगीत रहेको छ ।
भिडियोमा बिक्रम बराल, सैलेश्वोरी सिंह ,गिरिश पोखरेल र नवल लामाले फिचर्ड छन् भने मिलन राइको सम्पादन,प्रिन्स श्रेष्ठको कलर र लोक चन्द्र थापाको छायांकन रहेको छ।
प्रतिकृया दिनुहोस