• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

मदन भण्डारीको नाममा स्वार्थको रोटी सेक्न बन्द गरौं : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जननेता मदन भण्डारीको नाममा स्वार्थको रोटी सेक्न बन्द गर्नुपर्ने बताएका छन् । 

 

उनले ट्वीटरमा लेखेका छन,’२०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन–आश्रितप्रति हार्दिक श्रद्धा सुमन !’

 

उनले लेखेका छन्, ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं।’

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार