पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ।
उनलाई काठमाडौंको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको छ। खनाललाई मनमोहनबाट नर्भिक लैजाने तयारी भएकोसमेत स्रोतले जनाएको छ।
त्यसैगरी नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई पनि सोही अस्पतालमा राखिएको जनाइएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस