• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

ओली समुहले देव गुरुङलाई हटाए, विशाल भट्टराई प्रमुख सचेतक नियुक्त 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराइलाईलाई नियुक्त गरेको छ ।

 

प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको प्रचण्ड-नेपाल समूहका नेता गुरुङलाई हटाएर आफ्नो समूहका भट्टराईलाई प्रमुख सचेतक बनाएका हुन् । 

 

प्रधानमन्त्री ओलीले संसदीय दलको सचेतकमा भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार