• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

प्रधानमन्त्री ओली आज इलाम र ताप्लेजुङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओली सोमबार बिहान इलाम र ताप्लेजुङ जाने भएका छन्।

 

इलाम र ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली आज बिहान त्यसतर्फ जाने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

गत कात्तिक २६ गते ओली संखुवासभाको किमाथान्कालगायत क्षेत्रको विकास निर्माणको अवलोकन गरेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार