बिहानै भूकम्पको धक्का,सिन्धुपाल्चोक केन्द्रविन्दु
काठमाडौं । काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा बिहानै भुकम्पको धक्का महसुस भएको छ ।
बुधबार विहानै सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लामा धक्का महसुस भएको थियो ।
भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान पाँच बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस