• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

बिहानै भूकम्पको धक्का,सिन्धुपाल्चोक केन्द्रविन्दु 

काठमाडौं । काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा बिहानै भुकम्पको धक्का महसुस भएको छ । 

 

बुधबार विहानै सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

 

भूकम्पको सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लामा धक्का महसुस भएको थियो ।

 

भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान पाँच बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार