• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

घट्यो सुनको मूल्य

काठमाडौं । आज आइतबार पनि सुनको मूल्य  घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन तोलाको ३ सय रुपैयाँ घटेर  ९६ हजार १ सय रुपैयाँ कायम भएको हो ।

 

यस्तै तेजाबी सुन पनि ३ सय रुपैयाँले  घटेर तोलाको ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

 

यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ रहेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार