• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

नेकपा महासचिव बिष्णु पौडेलको अंगरक्षकलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेलको अंगरक्षक (पीएसओ) लाई कोरोना संक्रमण भएको छ ।

 

अंगरक्षकलाई कोरोना संक्रमण भएपछि महासचिव पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन्।

 

शुक्रबार महासचिव पौडेलसहित उनका अंगरक्षकहरुमाथि गरिएको परीक्षणका क्रममा एक जना अंगरक्षकमा कोरोना संक्रमण देखिएको हो।

 

पौडेल र उनीसँगै स्वाब  लिइएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ। ती अंगरक्षकलाई प्रहरी अस्पतालमा भर्ना गरिएको बुझिएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार