• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
मनोरञ्जन

गायक अमृत क्षेत्रीको नयाँ गीत ‘जहाजै चढेर’ सार्वजनिक

काठमाडौं । गायक अमृत क्षेत्रीको नयाँ गीत ‘जहाजै चढेर’ को भिडियो सार्वजनिक भएको छ ।

 

परदेशीको पीडा समेटिएको गीतमा शब्द, संगीत अमृतकै रहेको छ । गीतको भिडियोमा दयाहाङ राई र केनिपा सिंहको अभिनय देख्न सकिन्छ । निकेश खड्काले निर्देशन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन्, भने विकास धमलाको सम्पादन रहेको छ ।

 

 शुरशाला स्टुडियोको प्रस्तुति रहेको गीतमा अमृतलाई गायनमा मेलिना राईले साथ दिएकी छन् ।

   

 भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार